तेस्रो विकेट गुमाएर मैदानमा चितवन, कुशल मल्ल लयमा

तेस्रो विकेट गुमाएर मैदानमा चितवन, कुशल मल्ल लयमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिगको जारी खेलमा चितवन राइनोजको तेस्रो विकेट पतन भएको छ । हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्का प्रहार गरेर २८ रन बनाएर आउट भएका छन् ।

कुशल मल्ल लयमा फर्किएका छन् ।

Skip This
Skip This
Logo