सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरालाई झट्का, कुशल शून्यमै फर्किए

सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरालाई झट्का, कुशल शून्यमै फर्किए

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सलाई दोस्रो झट्का लागेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले सुरुवातमै २ विकेट गुमाएको हो ।

कप्तान कुशल भुर्तेलले ३ बल खेले शून्यमै आउट भए । त्यसअघि ओपनर दिनेश खरेल १५ रन बनाएर पवेलियन फर्किए । हाल क्रिजमा आन्द्रेस गौस र दिलिप नाथ छन् । ५ ओभरको खेल सकिँदा ३७ रन बनाएको छ ।

Skip This
Skip This
Logo