कर्णालीविरुद्ध सूदुरपश्चिमलाई पहिलो सफलता

कर्णालीविरुद्ध सूदुरपश्चिमलाई पहिलो सफलता

केन्द्रबिन्दु
15
Shares

नेपाल प्रिमियर लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टस जित्दै पहिले बलिङ गरेको सूदुरपश्चिम रोयल्सले पहिलो विकेट लिएको छ । सूदुरपश्चिमका हर्मित सिंहले कर्णालीका रित गौतमलाई आउट गरेका हुन् ।

अहिले कर्णाली सूदुरपश्चिमविरुद्ध १ ओभरमा १ विकेट गुमाउँदै ५ रन बनाएर खेलिरहेको छ । यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

Skip This
Skip This
Logo