काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका ललित राजवंशीले पहिलो बलमै विकेट दिलाएका छन् ।
टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले दोस्रो ओभरको पहिलो बलमै कोल्सावालाई १ रनमै गुमाएको हो । उनको विकेट ललितले लिएका हुन् । उनी एनपीएलकै सर्वाधिक विकेटका प्रमुख दाबेदार हुन् ।































प्रतिक्रिया