जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सको सातौं विकेट पतन

जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सको सातौं विकेट पतन

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले सातौं विकेट गुमाएको छ ।

टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीको १५.२ ओभरमा १०१ रन बनाउँदा सातौं विकेट पतन भएको हो । जनकपुरका शेर मल्लले कर्णालीका कप्तान सोमपाल कामीलाई ५ रनमा आउट गरेका हुन् ।

Skip This
Skip This
Logo