त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न बोलपत्र आह्वान

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न बोलपत्र आह्वान

केन्द्रबिन्दु
171
Shares

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गरिने भएको छ । शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो ।

कार्यालयले आगामी बैशाख मसान्तसम्म पहिलो चरणको कार्य सम्पन्न गर्न बोलपत्र आह्वान गरेको हो ।

२०८१ असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट रङ्गशालामा प्यारापिट तथा फ्लडलाइट जडान ३०० दिनभित्र गर्ने निर्णय गरेको थियो ।

Logo