काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की अनसोल्ड भएका छन्।
आज जारी अक्सनमा क्याटोगोरी ‘ए’ मा रहेका दीपलाई कुनै पनि टिमले बोली नलगाएका हुन् । संकटा क्लबका कप्तानसमेत रहेका उनी केहि दिन अगाडि सम्पन्न सभापति कप फुटबलमा उत्कृष्ट खेलाडी बनेका थिए। तर, अहिले एनएसएलमा अनसोल्ड भएका हुन् ।
दीपलाई विस लिस्टमा टोलीले खरिद गर्ने अन्तिम सम्भावना भने बाँकी छ।





























प्रतिक्रिया