अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डका बेनले हाने शतक

अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डका बेनले हाने शतक

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज परम्परागत प्रतिद्वन्दी अस्ट्रेलिया र इङ्ल्याण्डबीच खेल जारी छ ।

अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर इङ्ल्याण्डलाई पहिला ब्याटिङको निम्तो दिएका थिए, हाल इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । इङ्ल्याण्डका बेन डकेटले शतक प्रहार गरेका छन् । ९६ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

यसैगरी जो रुटले ६८ रन बनाएर आउट भएका छन् । हाल इङ्ल्याण्डले ३२ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा २१० रन जोडिसकेको छ ।

Logo