एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत अहिले विराटनगर वारियर्सबिरुद्ध र पाेखरा राहिनाेजले ब्याटिङ् शुरु गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकाे हो ।
जारी प्रतियोगितामा पोखराले लगातार २ हार व्यहोरेको छ । जसले गर्दा आजको खेल जित्नै पर्ने दबाबमा पोखरा रहेको छ । उता विराटनगर आज दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा ललितपुरमाथि जित हासिल गरेको थियो।





























प्रतिक्रिया