काठमाडौं । फ्रान्सले युरोपेली नेसन्स लिगमा हार व्यहोरेको छ । गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा फ्रान्स क्रोएसियासँग २-० गोलअन्तरले स्तब्ध भएकाो हो।
क्रोएसियाको जितमा एन्टी बुदिमिर र इभान पेरिसिकले समान एकएक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमै सम्भव भएको थियो । दोस्रो हाफमा थप गोल हुन सकेन । फ्रान्सले पहिलो टोली नै मैदानमा उतारेको थियो तर क्रोएसियाको मैदानमा निरीह सावित भयो ।































प्रतिक्रिया