काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा कतारविरुद्ध नेपालले मध्यम प्रदर्शन गरेको छ । आज जारी पहिलो खेलमा कतारविरुद्ध पहिलो १० ओभरको खेल सकिँदा कतारले २ विकेटको क्षतिमा ६५ रन जोडिसकेको छ ।
क्रिजमा साहजैव जमिल रन र कप्तान इक्रामुल्लाख खान रन बनाएर खेलिरहेका छन् । यसअघि ओपनर अरुमुगगणेश नागराजनलाई १३ रनमा करण केसीले आट गरेका थिए भने अर्का ओपनर रिफाई थेरुवाथलाई ६ रनमा सोमपाल कामीले आउट गरेका छन् ।































प्रतिक्रिया