धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमापत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्मआयोजनागरिने जानकारी गराएको हो । "/>

धनगढी प्रिमियर लिगको तेस्रो संस्करण माघ १९ बाट सुरुहुँदै (भिडियोसहित)

धनगढी प्रिमियर लिगको तेस्रो संस्करण माघ १९ बाट सुरुहुँदै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमापत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्मआयोजनागरिने जानकारी गराएको हो । गत संस्करण बैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्नभएको थियो । नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ ।

मुख्यप्रायोजन विजय डिस्टिलरीले १ करोड १० लाख बराबरको प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामाशुक्रबार विजय डिस्टिलरीकाचिफफाइनान्स अफिसर सतिश कर्ण र एकेडेमीकाअध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।

Skip This
Skip This
Logo