काठमाडौं

नेपाली बलर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । "/>

सन्दीपले अर्को सिजन पनि दिल्लीबाटै आईपीएल खेल्ने

सन्दीपले अर्को सिजन पनि दिल्लीबाटै आईपीएल खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली बलर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् ।

दिल्लीले सन्दिपलाई १२ औं सिजनको आईपीएलका लागि रिटेन गरेको हो । गौतम गाम्भीर लगायतका खेलाडीलाई रिलिज गरेको दिल्लीले सन्दीप सहित १४ जनालाई रिटेन गरेको छ ।

गत सिजन सन्दीपले दिल्ली डेयर डेभिल्सबाट आईपीएलमा डेब्यू गर्दै आफूलाई भरपर्दो बलरका रुपमा उभ्याएका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि अन्तिम तीन खेलमा अबसर पाएका उनले तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
राजधानीबाट

Logo