नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनर बलर सोमपाल काामी र लेग सिप्नर बलर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा परेका छन् । "/>

पाकिस्तान सुपर लिगको सूचिमा परे सन्दिप र सोमपाल

पाकिस्तान सुपर लिगको सूचिमा परे सन्दिप र सोमपाल

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनर बलर सोमपाल काामी र लेग सिप्नर बलर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टमा सन्दीप र सोमपाल दुबै खेलाडि पिएसएलको सूचिमा अटाउन सफल भएका हुन् ।

नेपालका सर्वाधिक सफल ब्यवसायीक खेलाडी सन्दीप लामिछाने विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका हुन् भने नेपाली रष्टिय टीमका तिब्र गतिका बलर सोमपाल कामी पनि बिदेशी खेलाडिको सूचिमा अटाउन सफल भएका हुन् । । १७ फेब्रुअरी देखि १७ मार्चसम्म हुने पिएसएलको ड्राफ्ट आगामी २० नोभेम्बरमा हुँदैछ । पिएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

सन्दीपले इन्डियन प्रिमियर लिगमा खेलेपछि पाएपछि थुप्रै टी–२० लिग खेलिसकेका छन् । सोमपालका लागि भने यो अन्तर्राष्ट्रिय राम्रो अवसर हो ।

Logo