एनएसएल फाइनलः पहिलो हाफमा ललितपुरको अग्रता

एनएसएल फाइनलः पहिलो हाफमा ललितपुरको अग्रता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स एफसी बीचको खेल दशरथ रंशगालामा जारी छ ।

तेस्रो संस्करण अन्तर्गत आजको खेल साँझ ६ बजेदेखि दशरथ रंशगालामा जारी रहेको हो । हाल पहिलो हाफको खेल सकिँदा साविकको विजेता ललितपुरले अग्रता लिएको छ । खेलको ४२औं मिनेटमा इमो इजेकेलले गोल गरेका हुन् ।

ललितपुर सिटी साविक विजेता टिम समेत हो । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

Skip This
Skip This
Logo