काठमाडाैं । आर्सनलले आफ्नो दोस्रो वुमन्स च्याम्पियन्स लिगको उपाधि जितेको छ।
गएराति भएकाे रोमाञ्चक फाइनलमा साबिक विजेता बार्सिलोनालाई १-० ले हराउँदै आर्सनल च्याम्पियन बनेकाे हाे ।
खेलको ७४ औं मिनेटमा स्टिना ब्ल्याकस्टेनियसले निर्णायक गोल गर्दै गनर्सका लागि ऐतिहासिक जित सुनिश्चित गरिन्।
यो विजय आर्सनलको १८ वर्षपछिको पहिलो वुमन्स च्याम्पियन्स लिगको उपाधि हो, किनभने उनीहरूले २००७ मा महिला फुटबलमा शीर्ष क्लब प्रतियोगिता जित्ने पहिलो अंग्रेजी क्लब बनेका थिए।































प्रतिक्रिया