काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
नेपाल प्रहरीले ऐरीले राजीनामा दिएको पुष्टि गरेको छ । ऐरी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए । उनले राजिनामा भने केही महिनाअघि नै बुझाएको र स्वीकृत समेत भइसकेको बताइएको छ ।
राजीनामा पत्रमा उनले घरायसी कारण देखाएका छन् ।





























प्रतिक्रिया