पाकिस्तानले नेपाललाई दियो १४५ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई दियो १४५ रनको लक्ष्य

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्सले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

डार्बिनको मरारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन जोडेको हो ।

Skip This
Skip This
Logo