बङ्गलादेशी फुटबल टोली फर्कियो स्वदेश

बङ्गलादेशी फुटबल टोली फर्कियो स्वदेश

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अन्तर्राष्ट‍्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको
बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।

बङ्गलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए । मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Skip This
Skip This
Logo