टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाचौ विकेट गुमाएको छ। नेपालले एकै ओभरमा २ विकेट गुमाएको थियो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाए यता खेल्न लागेको यो दोस्रो अवसर हो ।
यस्तो छ नेपालको आजको टिम
१.ग्यानेन्द्र मल्ल
२.अनिल कुमार साह
३.सुबास खकुरेल
४.पारस खड्का
५.दिपेन्द्र सिह
६.आरिफ सेख
७.रोहित कुमार पौडेल
८.सोम्पाल कामि
९.ललित भन्डारि
१०.वसन्त रेग्मि
११.सन्दिप लामिछाने































प्रतिक्रिया