मार्टिनेलीकाे गाेलमा आर्सनल हारबाट जाेगियाे

मार्टिनेलीकाे गाेलमा आर्सनल हारबाट जाेगियाे

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएकाे खेलमा आर्सनल र सिटी १-१ गाेलको बराबरीमा रोकिएका हुन्।

म्यानचेस्टर सिटीका लागि अर्लिङ हाल्यान्डले खेलको नवौं मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनको उत्कृष्ट प्रदर्शनले सिटीले खेलमा सुरुदेखि नै दबाब कायम राखेको थियो।

तर, आर्सनलले खेलको अन्तिम समयसम्म पनि हार मानेन। खेलको अतिरिक्त समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई हारबाट जोगाए। यो गोलले खेलको नतिजा बराबरीमा टुङ्ग्यायो।

Logo