युएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, आशिफ पनि आउट

युएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, आशिफ पनि आउट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा घरेलु टोली युएईविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालका लागि तेस्रो विकेटका रुपमा ओपनर आशिफ शेख ४१ बलमा ३५ रन बनाएर आउट भएका हुन् ।

Logo