दीपेन्द्रसिंह ऐरी आउट

दीपेन्द्रसिंह ऐरी आउट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध शतकतर्फ अघि बढिरहेका नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आउट भएका छन् ।

दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४५.३ ओभरमा ऐरीलाई ७५ रन बनाउँदा गुमाएको हो । ६७ बलमा उनले
२ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।

हाल नेपाल ७ विकेटको क्षतिमा २३२ रन बनाएर खेलिरहेको छ ।

Logo