लुम्बिनीविरुद्ध चितवन राइनोजको सुस्त ब्याटिङ

लुम्बिनीविरुद्ध चितवन राइनोजको सुस्त ब्याटिङ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजको ब्याटिङ सुस्त देखिएको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको चितवनले पहिलो पावर प्लेमा २ विकेट गुमाएर ३२ रन जोडेको हो ।

Skip This
Skip This
Logo