लुम्बिनीविरुद्ध चितवनका रवि बोपाराको महत्वपूर्ण अर्धशतक

लुम्बिनीविरुद्ध चितवनका रवि बोपाराको महत्वपूर्ण अर्धशतक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजका रवि बोपाराले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि बोपाराले ४५ बलमा ४ चौका र २ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । सुस्त ब्याटिङ सुरुवात गरेको चितवनका लागि उनको यो अर्धशतकले इनिङ उकासेको छ ।

Logo