एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने

एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको हो । अब लुम्बिनी ब्याटिङमा उत्रनेछ ।

Logo