काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भएको रोमाञ्चक खेलमा जनकपुर बोल्ट्सका ओपनर माअज सदाकतले चितवन राइनोजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका छन्।
चितवनले दिएकाे १ सय ७७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि सदाकतले अर्धशतक प्रहार गर्दै आक्रामक सुरुवात दिलाएका हुन् । उनले २४ बलमा अर्धशतक पूरा गरे । उनको यो सानदार पारीले जनकपुर बोल्ट्सलाई पहिलो जिततर्फ डोहोर्याएको छ । उनलाई अनिल शाहले साथ दिइरहेका छन् ।































प्रतिक्रिया