विराट गोल्डकपमा झापा ११ र त्रिभुवन आर्मी भिड्दै

विराट गोल्डकपमा झापा ११ र त्रिभुवन आर्मी भिड्दै

केन्द्रबिन्दु
0
Shares

विराट गोल्डकप फुटबल अन्तर्गत आज शुक्रबारदेखि सेमिफाइनलका खेल हुदैछ । पहिलो सेमिफाइनलमा शुक्रबार झापा ११ र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ ।

झापा ११ मोरङ ११ लाई र आर्मीले पुलिसलाई हराउँदै सेमिफाइन भेट पक्का गरेका छन् । शुक्रबारको विजेताले उपाधिका लागि शनिबार हुने थ्री स्टार र संकटा क्लबको विजेतासँग खेल्नेछन् । 

प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

Skip This
Logo