इंग्ल्याण्डविरुद्ध शेर मल्लले लिए पहिलो विकेट

इंग्ल्याण्डविरुद्ध शेर मल्लले लिए पहिलो विकेट

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । आइसिसी पुरुष टी२० विश्वकप क्रिकेटमा नेपालले इंग्ल्याण्डविरुद्ध पहिलो सफलता हात पारेको छ । भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका ओपनर फिल साल्टलाई शेर मल्ले पहिलो बलमै आउट गरेका हुन् । उनले दोस्रो ओभरको पहिलो बलमै साल्टलाई एक रनमा पवेलियन फर्काए । उनले आज मात्रै राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् ।

Skip This
Skip This
Logo