काठमाडौं । आइसिसी पुरुष टी२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध नेपालका सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका छन् ।
भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि खेलेका टम बान्टनलाई २ रनमै सन्दीपले आउट गरेका हुन् । सातौं ओभर लिएर आएका उनले पहिलो बलमै विकेट लिएका हुन् ।
हाल इंग्ल्याण्डले ३ विकेटको क्षतिमा ५७ रन जोडेको छ ।































प्रतिक्रिया