दक्षिण अफ्रिकाविरूद्ध अफगानिस्तानले टस जित्याे

दक्षिण अफ्रिकाविरूद्ध अफगानिस्तानले टस जित्याे

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज दक्षिण अफ्रिका र अफगानिस्तान आमनेसामने हुँदैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको यस खेलमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

अब दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको छ।

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ। दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने अफगानिस्तान अघिल्लो विश्वकपको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै सुपर-८ को यात्रा सुरक्षित गर्ने लक्ष्यमा छ।

Skip This
Skip This
Logo