काठमाडौं ।  आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र क्यानाडाबीच निर्णायक खेल भैरहेको छ । "/>

नेपाल vs क्यानाडा: निर्णायक खेलमा नेपालले बलिङ गर्दै

नेपाल vs क्यानाडा: निर्णायक खेलमा नेपालले बलिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र क्यानाडाबीच निर्णायक खेल भैरहेको छ । नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। 

नेपाल शीर्ष २ मा पर्न आज क्यानडालाई पराजित गर्नुपर्छ।क्यानडा र नेपालबीच भएका पछिल्ला २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो। त्यस्तै सन् २०१४ को विश्वकप छनोटमा नेपाललाई क्यानडाले १२ रनले हराएको थियो। 

अाजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ।

Logo