काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ । "/>

नेपाल र नामिबियाबीचको खेल सुरु

नेपाल र नामिबियाबीचको खेल सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा खेल भइरहेको छ । डिभिजन २ को पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यसअघि सन् २०१५, २०१६ मा भएका प्रतियोगितामा नेपालले नामिबियालाई पराजित गरेको थियो ।

नेपाली टिम 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो 

Skip This
Skip This
Logo