नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ ।

टोलीमा अनुभवी खेलाडीहरूसँगै युवा प्रतिभाहरूको पनि बाहुल्यता रहेको छ।

१. दीपेन्द्र सिंह ऐरी (कप्तान)
२. अर्जुन साउद (विकेटकिपर)
३. सन्दीप लामिछाने
४. कुशल भुर्तेल
५. कुशल मल्ल
६. सुन्दीप जोरा
७. बसिर अहमद
८. गुलशन झा
९. नन्दन यादव
१०. हेमन्त धामी
११. शेर मल्ल

Skip This
Skip This
Logo