फ्रेन्च ओपन २०२६ : जेभेरेभ अन्तिम चारमा

फ्रेन्च ओपन २०२६ : जेभेरेभ अन्तिम चारमा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । जर्मनीका एलेक्जान्डर जेभेरेभले राफेल जोडारलाई पराजित गर्दै मंगलबार फ्रेन्च ओपन २०२६ को अन्तिम चारको यात्रा तय गरेका छन् । प्रतियोगितामा चुनौती बाँकी रहेका शीर्ष वरीयताका खेलाडी जेभेरेभले जोडारलाई ७–६, ६–१ र ६–३ ले हराए ।

यस्तै जाकुब मेनसिकले उदयमान खेलाडी जाओ फोनसेकालाई ६–४, ६–४ र ७–६ ले पराजित गरे र सेमिफाइनल पुगे । महिलातर्फ मार्टा कोस्टयुक र मिरा आन्द्रेभा सेमिफाइनलमा भिड्ने भएका छन् ।

कोस्टयुकले एलिना स्भिटोलिनलाई ६–३, २–६ र ६–२ ले हराइन् भने आन्द्रेभाले सोरानाले क्रिस्टीलमाथि सजिलो ६–० र ६–३ को जित रचिन् ।

Skip This
Skip This
Logo