लिग-२ सिरिज : नेपालको दोस्रो विकेट गुम्यो, ईशान पनि सस्तैमा आउट

लिग-२ सिरिज : नेपालको दोस्रो विकेट गुम्यो, ईशान पनि सस्तैमा आउट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट पनि सस्तैमा गुमाएको छ।

नेपालले दोस्रो विकेटको रूपमा ईशान पाण्डेलाई गुमाएको हो।

उनले आज ३१ बलमा ८ रन मात्र जोडे।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई २ रनमै गुमायो। उनी पनि जेजे स्मितको बलमा आउट भए।

Logo