बंगलादेशविरुद्ध नेपालको तीन गोल, चम्किए आकाश

बंगलादेशविरुद्ध नेपालको तीन गोल, चम्किए आकाश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ भदौ । काठमाडौँमा जारी यु १५ साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेश विरुद्ध दुई गोल गरेको छ । पहिलो हाफमा दुबै गोल आकाश बुढामगरले गरेका हुन् ।

त्यस्तै एक आत्मघाती गोल भएको छ । बंगलादेशले भने कुनै गोल गर्न सकेको छैन । नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलकै अर्को खेलमा भारतले भुटान विरुद्ध १ गोल गरेको छ ।

Logo