युभेन्टस जितसहित तेस्राे स्थानमा उक्लियो

युभेन्टस जितसहित तेस्राे स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ मा युभेन्टसले रोमालाई २–० ले पराजित गरेको छ । युभेन्टसले खेलको १३औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । खेलको ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टस सहज जिततर्फ अघि बढेको थियो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४२ अंक जोडेर रोमालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमा ४० अंक जोडेर चौथो स्थानमा झरेको छ ।

Skip This
Skip This
Logo