लिभरपुल विजयी

लिभरपुल विजयी

केन्द्रबिन्दु
0
Shares

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न लेगमा लिभरपुलले आरबी लाइप्जिगको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ ।

खेलको ५३ औं मिनेटमा सलाहले अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै लिभरपुलले मानेको गोलमा अग्रता दोब्बर पार्यो । 

अब दुई टोलीले दोस्रो लेगको खेल १० मार्चमा खेल्नेछन् । 

Logo