इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित दर्ता गरेकाे छ ।  गएराति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ । एभर्टन लिगको सातौं स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo