साविक विजेता लिभरपुलमाथि चेल्सीको जित

साविक विजेता लिभरपुलमाथि चेल्सीको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ ।

बिहीबारराति सम्पन्न खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई सदुपयोग गरे ।

जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ ।

Logo