म्यानचेस्टरको पूनरागमन जित

म्यानचेस्टरको पूनरागमन जित

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा टोटेनहमलाई पराजित गरेकाे हाे । युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन गर्दै घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको  ४०औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

एक गोलले पछि परेको युनाइटेड ५७औं मिनेटमा फ्रेडको गोलबाट खेलमा फर्कियो । ७९औं मिनेटमा इडिन्सन काभानीले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पल पोग्वाको पासमा मासन ग्रीनवुडले गोल गदै युनाइटेडलाई ३–१ को पूनरागमन जित दिलाए ।

युनाइटेडको ३१ खेलबाट ६३ अंक पुगेको छ । शीर्षस्थानको सिटीको ७४ तथा तेस्रो स्थानो लेस्टर सिटीको ५६ अंक छ । 

Skip This
Skip This
Logo