स्पेनिस ला लिगामा रियल विजयी

स्पेनिस ला लिगामा रियल विजयी

केन्द्रबिन्दु
0
Shares

रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि २–० को जित दर्ता गरेको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकाे खेलकाे ७६औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको ३४ खेलबाट ७४ अंक पुगेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ ।

Skip This
Skip This
Logo