इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीलाई घरेलु मैदानमा अर्काे लन्डन क्लब आर्सनलले पराजित गरेकाे छ ।
खेलकाे १६औं मिनेटमा इमिल स्मिथ रोवीले गरेको गोल नै निर्णायक बन्यो । हारपछि चेल्सी ३६ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा आर्सनल ५५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया