यो सिजनको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।
शुक्रबारराति सम्पन्न खेलमा सिटीले एक गोलले पछि परेको अवस्थामा न्युक्यासलमाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।
जितपछि च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८३ अंक पुगेको छ । पराजित न्युक्यासल ३९ अंक जोडेर १६औं स्थानमा छ ।





























प्रतिक्रिया