स्पेन र पोर्चुगलको बराबरी

स्पेन र पोर्चुगलको बराबरी

केन्द्रबिन्दु
0
Shares

युरोकप तयारीको लागि भएकाे मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।

वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा शुक्रबारराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्काे मैत्रीपुर्ण खेलमा लिथुआनियासँग तथा पोर्चुगलले इजरायलसँग खेल्दैछ । 

Skip This
Skip This
Logo