युरोकपमा क्रोएसियामाथि इंग्ल्याण्ड विजयी

युरोकपमा क्रोएसियामाथि इंग्ल्याण्ड विजयी

केन्द्रबिन्दु
0
Shares

युरोकप फुटबलमा इंग्ल्याण्डले क्रोएसियालाई हराउँदै विजयी सुरुवात गरेको छ ।

लण्डनस्थित वेम्ली रंगशालामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।

खेलकाे ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले केभिन फिलिप्सको पासमा बललाई पोष्टको दिशा दिएका थिए ।

जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ ।

Logo