कोपा अमेरिका कपमा चिलीले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० ले पराजित गरेको हो ।
खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को जित दिलाए । उनले इडुआर्डाे भार्गासको पासमा गोल गरेका थिए ।
जितपछि समूह ‘ए’ मा चिलीको दुई खेलबाट ४ अंक पुगेको छ । बोलिभिया अंकविहीन हुदै पुछारमा छ ।































प्रतिक्रिया