जोकोभिचले उपाधिका लागि माटियोसँग खेल्ने

जोकोभिचले उपाधिका लागि माटियोसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

विश्व नम्वर एक टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले ग्राण्डस्लामको फाइनलमा प्रवेश गरेका छन । 

जोकोभिच लगातार दोस्रो ग्राण्डस्लामको फाइनलमा पुगेका हुन । लण्डनमा भएको सेमिफाइनलमा जोकोभिचले क्यानेडीयन खेलाडी डेनीस सापोभालोभलाई तीन शुन्यको सोझो सेटमा हराए । 

अब जोकोभिचले उपाधिका लागि माटियो बेरेटिनोसँग खेल्नेछन । जोकोभिचले विम्बल्डन पाँच पटक जितिसकेका छन । जोकोभिचले केही साता अगाडि मात्र अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । 

Skip This
Skip This
Logo