अर्जेन्टिनाले जित्यो कोपा अमेरिका

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका कपकाे उपाधि अर्जेन्टिनाले जितेकाे छ।  फाइनलमा ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि जितेकाे हाे ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । डी मारियाले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक-पटकको आक्रमणमा अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए  ।

Skip This
Skip This
Logo